प्रधानमन्त्री ओलीको उपचार बुधबार सकिने

काठमाडौं – एक सातादेखि सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार पूरा हुने भएको छ । बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन् । आइतबार ट्विट गर्दै अर्यालले लेखेका छन्, ’सम्माननीय प्रमको प्लाजाफेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै…