कानूनविपरितका क्रियाकलापमा थप निगरानी बढाइन्छ : इन्स्पेक्टर तुम्बाहाङ्फे

काठमाण्डु - प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजता तुम्बाहाङ्फेले समाजमा शान्ति सुरक्षा कायम गराउनु नै आफ्नाे पहिलाे प्राथमिकता रहेकाे बताएकी छन् । असोज २१ गतेदेखि ईलाका प्रहरी कार्यालय, फर्पिङको प्रमुखकाे जिम्मेवारी सम्हालेकी इन्स्पेक्टर तुम्बाहाङ्फेले चाडबाड नजिकिएकाे सन्दर्भमा काठमाण्डु  उपत्यका प्रवेश गर्ने फर्पिङ नाकाबाट हुनसक्ने कानूनविपरितका क्रियाकलापमा थप निगरानी अघि बढाइने बताएकी हुन् । नवगठित लियाे क्लब अफ…