बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाण्डु - सप्तरीको राजविराज नगरपालिका–३ का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले बताए । विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी असोज ८ गते…