अन्तरिम सरकार र संसद् विघटनसम्बन्धि सबै रिटमाथि आजदेखि सुनुवाइ हुँदै

काठमाण्डु - जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुनेछ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च…