काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरी चढ्ने गाडी दाङमा दुर्घटना भएको छ । सोमबार राती ११ बजे सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।…