दिपेन्द्र कँडेलको अल्टिमेटम : ८ घण्टा नपुग्दै नेपाल एयरलाइन्सले हटायो गलत सुचना

काठमाडौं – पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले चेतावनी दिएपछि नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा ड्युटी-फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ । कँडेलले हिजोमात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तत्काल गलत सुचना हटाउनको लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए । उनले हुँदै नभएको सूचना राखेर…