सौर्य एयरको लापरबाही : साँझ ६ बजे उड्नुपर्ने विमान राति ११ बजे उडेपछि…

बुटवल – सौर्य एयरलाइन्सविरुद्ध यात्रुहरुले नागरिक उड्ययन प्राधिकरणमा उजुरी दिएका छन् । मंगलबार भैरहवाबाट काठमाडौंका लागि साँझ ६ बजे उड्नुपर्ने सौर्य एयरलाइन्सको जहाज राती ११ बजे मात्र उडेपछि यात्रुहरुले नागरिक उड्ययन प्राधिकरणमा कारवाहीको माग गर्दै सम्पूर्ण यात्रुहरूको हस्ताक्षर संकलन गरेर एयरलाइन्स विरूद्ध नागरिक उड्यन प्राधिकरणमा उजुरी दिएका हुन् । काठमाडौंमा जहाज अबतरण गरेपछि यात्रुहरूले एयरलाइन्सको…