काठमाडौं - काठमाडौं उपत्यकाबाट दशैँमा घर जानका लागि टिकट लिने यात्रुको घुइँचो लागेको छ । मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि राजधानीका टिकट बुकिङ काउन्टरहरूमा बिहानैदेखि घुइँचो लागेको हो । यसअघि गत शुक्रबारदेखि नै टिकट बुकिङ खुला गर्ने भनिए पनि गाडीभाडा वृद्धि, रोकिएका खाता सञ्चालन गर्नुपर्ने माग राख्दै महासंघले टिकट बुकिङ रोकेको थियो। कम्पनी र…