विकास र विनासलाई विरोधी पक्षका रुपमा नभई पूरका रुपमा अगाडि बढाउनु पर्छ – मन्त्री बस्नेत

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे नकारात्मक बहस गर्न नहुने बताएका छन् । मुलुकको आवश्यकताले विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको चर्चा गर्दै मन्त्री बस्नेतले त्यसबार नकारात्मक बहस नगर्न सम्वद्ध पक्षलाई आग्रहसमेत गरे । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने भएकाले विकल्पका रुपमा निजगढ विमानस्थल निर्माण गर्न…