काठमाडौं–वन मन्त्रालयले उपसचिवहरुको सरुवा गरेको छ । मंगलवार सांझ मन्त्रालयले १ सय १५ जना भन्दा बढी उपसचिवहरुको सरुवा गरेको हो । वनसचिव विश्वनाथ वलीले हस्ताक्षर गरेको सरुवाअनुसार उनिहरुलाई सातै प्रदेश र मन्त्रालयमा जिम्मेवारी तोकिएको छ । मन्त्रालयले गरेको सरुवाअनुसार उपसचिव विन्दु कुमारी मिश्रलाई बाग्लुङबाट मन्त्रालय, संजय तिवारीलाई दार्चुलाबाट मन्त्रालय, पशुपतिनाथ कोइरालालाई पहाडी साना किशान परियोजनाबाट…