१५ जनाको जम्बो टिम लिएर उपराष्ट्रपति असोज ३ गते चीन जांदै

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलूक चीनको औपचारिक भ्रमणमा जाने टुंगो लागेको छ । पुनका प्रेस संयोजक मनोज घर्ती मगरकाअनुसार उपराष्ट्रपति  ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि उनको यो पहिलो वैदेशिक भ्रमण हो । सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने…