काठमाण्डु - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुई, सीडीई तथा सडक डिभिजन प्रमुखहरुको सरुवा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका ४७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हाे । को कहाँ पुगे? (नामसहित)