माछालाई चारो हाल्न गएका आमा छोरीको डुबेर मृत्यु

मोरङ – मोरङमा पोखरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको ग्रामथान गाउँपालिका–४ स्थित माछा पोखरीमा सोही ठाउँ बस्ने ३५ वर्षीया सिता अधिकारी र उनकै २ जना छोरीहरु १४ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया प्रितिका अधिकारीको आइतबार डुबेर मृत्यु भएको छ । उक्त पोखरी तथा माछा रेखदेख गर्ने उनीहरु बिहान माछालाई चारो हाल्न…