काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना रहेका छन् । पछिल्ले २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । जसअनुसार काठमाण्डुमा चार जना महिला र १ जना…