जापानले नेपाललाई १६ लाख डोज खोप दिने

काठमाण्डु – जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोड खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । जापानले कोभ्याक्स कार्यक्रम अन्तर्गत अस्ट्राजेनेकाको खोप सहयोगस्वरुप दिने भएको हो । आज नेपालस्थित जापानी दूतावासले एक विज्ञप्ति निकाल्दै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउन लागिएको जानकारी दिएको हो । जापान सरकारको अनुदान सहायता कार्यक्रम अन्तर्गत ३०० जेनेरेटर, अल्ट्रासाउन्ड…