गोरखामा निषेधाज्ञा सोमबारदेखि हटाइने, धनुषा र सिन्धुपाल्चोकमा थप

काठमाण्डु – गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ । आज बसेको कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । बैठकले जिल्लाभित्र आन्तरिकरुपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय पनि भएको…