पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

ललितपुर - ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डुकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया दुई महिलाको मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाण्डुकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु…