-विमल धामी कञ्चनपुर - कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा ७ दिने आधाभुत तालिम शुरु भएको छ । बेलडाँडी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा महिलाहरुका लागि आधारभूत तालिम आयोजना गरेको महिला तथा बालबालिका शाखा की प्रमुख कमला जोशीले जानकारी गराए । उनका अनुुसार छरिएर रहेका महिलाहरुलाई समूहकरण गराई, समूह समितिमा आवद्ध गराई, समूह समितिमा…