स्वास्थ्य मन्त्रालयले भन्योः स्थानीय तहका कर्मचारी सरुवा नगर्नू

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहका पत्रचार गर्न अनुरोध गरेको जानकारी दिए…