काठमाण्डु — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज २ हजार ५१८ जना कोरोना संक्रमित निको भएका छन् । आज देशभर थप २४ जनाको…