जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

दाङ – प्रहरीले जुवातास खेल्दाखेल्दै दाङबाट ७ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–७ जंग्रहवा बस्ने मोतिराम डाँगीको घरमा जुवातास खेलिरहेका अवस्थामा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २७ वर्षीय विष्णु शर्मा लगायत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६३ हजार ९२० रूपैयाँ र १ बुक…