तामझामका साथ आजबाट खुल्यो तातोपानी नाका (हेर्नुस तस्वीरमा)

सिन्धुपाल्चोक – चार बर्षदेखी बन्द रहेको नेपाल चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी नाका आजबाट पुन संचालनमा आएको छ । सरकारका उध्योग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव र चिनियाँ बाणिज्य उपमन्त्री झाङ्ग जिवेन, चिनियाँ राजदुत हाउ याङ छीले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाकाको उद्घाटन गरेका हुन् । मितेरी पुलमा आयोजित औपचारिक समारोहबीच नाकाको उद्घाटन…