काठमाडौं – सरकारले मन्त्रिपरिषद बैठकका निर्णय यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलनस्थल परिवर्तन गरिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकरी दिए । बिहीबार अपरान्ह होटल हिमालयमा हुने पत्रकार सम्मेलनमा सुचना तथा सञ्चार मन्त्रीका साथै अर्थमन्त्री युवराज…