काठमाडौं - नेपाल, भारत र चीनको त्रिदेशीय नाका दार्चुलाको ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका सीमा क्षेत्रमा नेपाल प्रहरी पुर्याइएको छ । व्यास गाउँपालिका–१ छांगरुको सितापुलमा नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी पुर्याइएको हो । गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा छाङ्गरु र तिङ्कर जाने गोरेटो बाटो निर्माण गरेको थियो । तर भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको…