न्यायाधीश ओमकार उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं— तनहुँ जिल्ला अदालतका अवकाशप्राप्त न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। न्यायपरिष सचिवालयले उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाई मुद्दा दर्ता गरेको हो । उपाध्यायमाथि भ्रष्टाचार नियन्त्रण ऐन २०५९ अनुसार कारबाही र सजाय माग गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । आरोप पुष्टि भए उनलाई ६ महिनादेखि एक…