सोलुमा विप्लव कार्यकर्ताद्धारा चौकी आक्रमण, प्रहरी र सेना परिचालन

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरी चौकी कब्जा गर्न खोजेका छन् । नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न खोजेका हुन् । विप्लव कार्यकर्ता मध्यराति २५–३० जनाको समूह बनाएर चौकी पुगे पनि चौकी रित्तै भेटेपछि फर्किएका थिए । तर प्रहरीले पूर्वसूचना पाएपछि हतियारसहित सुरक्षित स्थानमा गएकाले कब्जाको…