काठमाडौं– नेकपाका सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका सांसद वस्नेतले विद्युत प्राधिकरणको ९ अर्बभन्दा बढी बक्यौता उठाउन बांकी रहेको भन्दै त्यसको छानविन हुनुपर्ने माग गरेका हुन् । उनले प्राधिकरणको बक्यौताको विषयमा नेकपाका…