जावेद अन्सारी नेपालगन्ज – सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले मुस्लिम समुदायको महान चाड 'ईद–उल–फित्र' २०७६ साल (१४४० हिजरी) स्थानिय विपी चोकस्थित ईदगाहामा नवाज पढेर हर्षोल्लासका साथ मनाएका छन् । मन्त्री राईले नवाजपछि एक आपसमा अंकमाल गर्दै ईदको शुभकामना आदान प्रदान गर्री खुशी व्यक्त गरेका थिए । मन्त्री राईले मुस्लिम समुदायका साथसाथै अन्य समुदायका व्यक्तिहरूलाई…