कठमाण्डु - डोल्पामा जंगली च्याउ खाँदा चार जना बिरामी भएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिकामा जंगली विषालु च्याउ खाँदा चार जना बिरामी भएका हुन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३२ वर्षका सुर्यबहादुर शाही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर…