ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लोभ, ६ वटा युद्ध रोकेको दाबी

काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका ६ वटा द्वन्द्व समाधान गरेको दाबी गरेका छन्। शुक्रबार आर्मेनिया र अजरबैजानबिच झण्डै ४ दशक पुरानो नागोर्नो–काराबाख द्वन्द्व समाप्त भएको ऐतिहासिक घोषणा भएको छ। ट्रम्पले यो उपलब्धिलाई विश्वका लागि ऐतिहासिक भनेका छन्। अप्रिल २०२५ मा भारत र पाकिस्तानबिच पहलगाममा भएको आतंकवादी हमलापछि चार दिनसम्म चलेको तनाव रोकेको उनको…