दुई दिनमा दुई प्रतिभावान् कलाकार गुमायौं, उहाँहरु सधै हाम्रो स्मृतिमा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति दुख व्यक्त गरेका छन् । सोमबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको बताउँदै उहाँहरु सधै हाम्रो सम्झनामा रहने बताएका छन् । “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा…