मेलम्चीमा बेपत्ता भएका ८ जनाको शव फेला

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ । आइतबार राति वर्षासँगै आएको पहिरोमा परी बेपत्ता भएका ८ जनाको शव निकालिएको हो । मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेका थिए । पहिरोबारे थाहा पाएपछि भेला भएका स्थानीय र प्रहरीले एक जनाको भने जिवितै उद्धार…