काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि तिन दिनदेखी अस्पतालमा उपचाररत प्रधानसेनापति पूर्णचन्द्र थापा डिस्चार्ज हुने भएका छन् । उनी छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत थिए । छाउनीस्थित सैनिक अस्पतालमा स्टोनको माइनर अप्रेशन गराएका प्रधानसेनापति थापा आजै डिस्चार्ज हुने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनले भने, ’माइनर अप्रेशन गर्नुपर्ने भएकाले सोमबार अस्पताल भर्ना भएका चिफसाव आज डिस्चार्ज…