आज शुक्रबार,कुन राशिका लागि कति शुभ ?(हेर्नुस राशिफल)

काठमाडौं  - वि.सं.२०७७ साल आषाढ २६ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १० तारिख । काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक…