कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोधपछि पोखरामा गोली चल्यो

काठमाडौं - कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव आफ्नो गाउंठाउंमा व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहीबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । पोखरा ३२ मजुवामा सेतीनदी किनार नजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेका…