काठमाडौंमा ९६सहित सुदूरपश्चिम प्रदेशमा एकैदिन थपिए १३७ जना कोरोना संक्रमित

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा एकैदिन १३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरी १३७ जनामा कोरोना संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएकामा कैलालीका मात्रै ८० जना छन् । यस्तै कञ्‍चनपुरका ८, अछामका ७, बैतडीका…