पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोरखाबाट पाटन अस्पताल ल्याइएका उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए । भीमसेनथापा गाउँपालिका–२ तान्द्राङका २६ वर्षीय ती युवकले आफ्नै घरमा पासो लगाई आत्महत्याको प्रयास…