काठमाडौं – रुकुम पश्चिममा हत्या गरिएका जाजरकोटका नवराज विकले मरणोपरान्त पुरस्कार पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय भएको हो । मन्त्रालयका का प्रवक्ता रूद्रसिंह तामाङले नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएको जानकारी दिए । यो पुरस्कारको…