समाजकल्याण परिषद्मा भ्रष्टाचार, चार पदाधिकारी पदमुक्त

काठमाडौं– सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्वक र कानून विपरीत काम गरी परिषदलाई हानी पु(याएको भन्दै पदमुक्त गरिएको हो । परिषदमा भएका आर्थिक, प्रशासनिकलगायत अनियमितताका सम्बन्धमा प्रचलित कानूनबमोजिम थप अनुसन्धान गरी कानूनी कारबाही गर्न उक्त…