काठमाडौं – प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा एक सय १८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयकाअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप भएका नयाँ १०४ जना संक्रमितहरु थपिएका हुन् । त्यस्तै झापामा देखिएका कोरोना संक्रमितमध्ये ९ जना महिला…