काठमाडौं - अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा स्वदेश फर्केकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डसमक्ष राजिनामा दिएर शेर्पा परिवार लिन अस्ट्रेलिया पुगेकी थिईन् । उनले पारिवारीक व्यवस्थापनाको लागी दुई साताको समय मागेकी थिईन् । शेर्पा नेपाल पुगेलगत्तै उनको राजिनामा स्विकृत गर्ने सरकारको तयारी छ । दूतावास स्रोतकाअनुसार शेर्पा बुधवार सांझ…