डा. तुम्ला लौकाल शाहको ‘लुना’ पुस्तक लोर्कापण

कठमाडौँ - डा.तुम्ला लौकाल शाह द्धारा लिखित लुना लोकापर्ण भएको छ । राजधानीको लेखनकुन्जमा शनिबार विमोचित सो कृति शताब्दिपुरुष सत्यमोहन जोशी, लेखक डाक्टर तुम्ला लाकौल, मोटिभेशनल स्पिकर एवम प्रिज्म एडभराटाईजिगका सिईओ रन्जित आचार्य, महिला अधिकारकर्मी डाक्टर ईन्दिरा बस्नेत मनोविज्ञानविद करुणा वन्त, डा।रेभा श्रेष्ठ, अरुणा राज्यलक्ष्मी शाह लगायतले लोकार्पण गरेका थिए । घोष्ट राईटिङ् नेपालले प्रकाशित…