काठमाडौँ - चीन सरकारले कोटेश्वर-कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनको संघाई ग्रुपले २०७० असारदेखि विस्तारको काम सुरु गेकोमा पाँच वर्षमा सरकालाई हस्तान्तरण गरेकाे हो। सोमबार ललितपुरमा आयोजित एक समारोहबीच नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी हुन् । चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर…