तत्काल निर्वाचनको घोषणा गर्न भेनेजुयलालाई स्पेनको आग्रह

काठमाडाैं–भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलास मदुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले शनिबार भेनेजुयलालाई आग्रह गरेको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजुयलाका राष्ट्रपति मदुरोलाई आठ दिन भित्र निर्वाचनको मिति तोक्न आग्रह गर्नुभएको हो । सान्चेजले वर्तमान् नेतृत्वले आठ दिन भित्रमा निर्वाचनको मिति नतोके स्पेनले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता…