काठमाडौँ– संघीय सरकारले केही अञ्चल र उपक्षेत्रीय अस्पतालसहित २५० स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १४ अस्पताल केन्द्र सरकारकाे मातहत राख्दै बाँकी सबै अस्पताल र स्वास्थ्यसंस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेको हाे। प्रदेश १ मा कोशी अञ्चल अस्पतालसहित ४५ वटा स्वास्थ्य संस्था, २ मा नारायणी उप क्षेत्रीय अस्पतालसहित २७,…