इजरायलद्वारा इरानविरुद्ध सैन्य कारबाही सुरु, पाक-अफगान युद्धमा ३०० बढीको मृत्यु

काठमाण्डु- इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको छ । इजरायलका रक्षामन्त्रीले इरानविरुद्ध आक्रमण भएको पुष्टि गर्दै देशभर संकटकालीन अवस्था घोषणा गरिएको बताएका छन् । इजरायली सरकारका अनुसार इरानबाट ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत प्रतिकारात्मक आक्रमण हुन सक्ने त्रासका कारण संकटकाल लागू गरिएको हो । आक्रमणपछि राजधानी इरानको तेहरानका विभिन्न भागमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय समाचार…