भारतीय लोकसभा चुनाव : हिउँदमै तात्यो राजनीतिक माहोल, कांग्रेस किन भयो अयोग्य ?

काठमाडौं - अंग्रेजी नयाँ वर्षको शुरूवातसँगै भारतको राजनीतिक माहोल हिउँदमै तात्न थालेको छ । केन्द्रीय सत्ताको नेतृत्व चयनका लागि यसै वर्ष लोकसभा निर्वाचन हुँदैछ । सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नरेन्द्र मोदीको नेतृत्वलाई निरन्तरता दिन खोजिरहेको छ भने भारतीय कांग्रेसले मोदीलाई सत्ताच्यूत गर्दै आफ्नो सरकार बनाउने कोसिस गरिरहेको छ । तर कांग्रेसको चाहना…