सरकार निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाइ रुची अनुसारको शिक्षा दिनुपर्ने बताएका छन्।   उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग –२०७५ को प्रतिवेदन मंगलबार बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले रुची अनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने बताएका हुन्। 'रुची अनुसारको विषय र क्षेत्रको अध्ययन गर्न पाए सबै बालबालिका सफल हुन्छन्,' प्रधानमन्त्री ओलीले भने, 'फूटबलमा…