प्रधानन्यायाधीश जबराले गरे विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई कारबाही

काठमाडौं - सर्वोच्च अदालतको नेतृत्व सम्हालेको केही साता बित्न नपाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियान सुरु गरेका छन् । न्यायालयमा शुद्धिकरण अभियान चलाउने प्रतिबद्धता जनाएका जबरा प्रधानन्यायाधीश नियुक्त भएपछि गठन भएको संयन्त्रले निगरानी गर्दा न्यायिक विचलन भेटिएपछि विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीश न्यायपरिषद सचिवालयमा तानिएका छन्। साढे ३३ किलो सुनकाण्डका प्रहरीले पक्राउ गरी…