काठमाण्डु - भारतका विदेशमन्त्री एस जयशङ्करले सन् २०२० मा आफ्नो पुस्तक ‘द इन्डिया वे : स्ट्र्याटेजिज फर एन अन्सर्टेन वल्र्डमा लेखेका छन् 'यो समय हामीले अमेरिकासँग निकट सम्बन्धमा रहने, चीनलाई व्यवस्थापन गर्ने, युरोपसँगको सम्बन्ध बलियो बनाउने, रुसलाई आश्वस्त पार्ने, जापानलाई सामेल गराउने, छिमेकीलाई समेट्ने र समर्थनको परम्परागत क्षेत्र विस्तार गर्ने समय हो ।’ एक दशकभन्दा…